राष्ट्रिय समाचार
सोरु गाँउपालिकाले अस्थाइ एवम् करार कर्मचारीको म्याद थप नगर्ने
मुगु । मुगुको सोरु गाँउपालिकाले पालिकाको बिभिन्न कामकाजका लागि भर्ना गरिएका अस्थाइ एवम करार कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार मन्त्रिपरिषद्को मिति २०८२ भाद्र ५को निर्णय अनुसार अर्थ मन्त्रालयको चलानी नम्बर ११८ मिति २०८२ असोज ८को पत्रअनुसार स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका कर्मचारी राख्न नपाउने भनी गरिएको […]
पूरा समाचार पढ्नुहोस्