खेलकुद

महिला क्रिकेट विश्वकपको फाइनलमा बर्षा बाधक, समयमा खेल हुन सकेन

kharibot.com | आइतबार, 02 नोभेम्बर 2025, 03:55 अपराह्न
Share
महिला क्रिकेट विश्वकपको फाइनलमा बर्षा बाधक, समयमा खेल हुन सकेन
काठमाडौँ । भारत र दक्षिण अफ्रिकाबीचको आज हुने आइसीसी विश्वकप क्रिकेटको फाइनल खेल बर्षाका कारण समयमा शुरु नहुने भएको छ । मुम्बईस्थित डी वाई पाटिल स्टेडियममा सवा ३ बजेदेखि हुनुपर्ने खेल बर्षाले गर्दा समयमा शुरु नहुने भएको छ । अहिले पनि ठुलो बर्षा भइरहेकाले आज खेल हुने नहुने बारे अनिश्चित रहेको छ । आज बर्षका कारण फाइनल खेल हुन नसकेमा रिजर्भ दिन राखिएकाले भोली खेल हुने छ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?