विशेष
मनास्लु पदमार्गमा आवतजावत खुला
उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ ।
अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
पदायात्रामा निस्किएका पर्यटकलाई पथप्रर्दशकको सहयोगमा पदमार्गको आवश्यक सूचना लिएर सुरक्षित आवतजावत गर्न पनि प्रशासनले अनुरोध गरेको छ । 'जल तथा मौसम विज्ञान विभागले मौसममा क्रमिक सुधार हुने प्रक्षेपण गरेकाले पदमार्ग खुला गरिएको हो,' उनले भने, 'प...
पूरा समाचार पढ्नुहोस्