सहकारी पीडितले गरे समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा प्रदर्शनी (तस्बिरहरू)
khabarhub.com|
आइतबार, 02 नोभेम्बर 2025, 03:28 अपराह्न
Share
काठमाडौं– सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ( महासंघ) को नेतृत्वमा आज सहकारी पीडितहरूले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा प्रदर्शनी गरेका छन् । सुशीला कार्कीको अन्तरिम सरकारले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कुनै कदम नचलाएको उनीहरूले आरोप लगाएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी