राष्ट्रिय समाचार
प्रधान सेनापतिद्वारा दर्ज्यानीचिन्ह प्रदान
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँचजना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । […]
पूरा समाचार पढ्नुहोस्