राष्ट्रिय समाचार

प्रसाईं र साम्पाङ सुध्रेको हो भने उनीहरूप्रति सकारात्मक छौं– महेश बस्नेत

lokaantar.com | आइतबार, 02 नोभेम्बर 2025, 01:38 अपराह्न
Share
प्रसाईं र साम्पाङ सुध्रेको हो भने उनीहरूप्रति सकारात्मक छौं– महेश बस्नेत
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पछिल्ला अभिव्यक्तिले दुर्गा प्रसाईं र हर्क साम्पाङ सुध्रिएको भए उनीहरूप्रति सकारात्मक बन्ने बताएका छन् । उनीहरूका पछिल्ला अभिव्यक्तिले रियलाइजेसन गरेको देखिने बस्नेतले बताए । आइतबार भक्तपुरमा युथ भोलिन्टियर फोर्सको कार्यक्रममा बस्नेतले प्रसाईं र साम्पाङसँग सत्रुतापूर्ण सम्बन्ध राख्नुपर्ने कारण नभएको बताएका हुन् । ‘हर्क र दुर्गा प्रसाईंले रियलाइज गरेजस्तो देखिन्छ । प्रसाईं र साम्पाङ सुध्रेको हो भने उनीहरूप्रति सकारात्मक छौं,’ उनले भने । उनीहरूले देशमा भएको...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}