समाज
थापाथलीमा नेपाल प्रहरी र महानगरीय प्रहरी आमने सामने
काठमाडौँ । काठमाडौँ महानगरले थापाथलीस्थित ट्राफिक प्रहरी पोष्ट भत्काउन डोजर पठाएपछि नेपाल प्रहरी र महानगरीय प्रहरी आमने सामने भएका छन् ।
ट्राफिक पोष्टसहितका भौतिक संरचना संस्कृतिक सम्पदाको क्षेत्रमा बनेको भन्दै महानगरले यसअघि नै हटाउन समय दिएको थियो ।
महानगरको टोली सम्पदा क्षेत्रमा बनेका संरचना हटाउन डोजर लिएर थापाथली पुगेपछि ट्राफिक पोष्टलाई नेपाल प्रहरीले...
पूरा समाचार पढ्नुहोस्