हेडलाइन
काँग्रस बैठक स्थगितको विषयलाई लिएर युवाहरुले गरे विरोध प्रदर्शन
काठमाडौँ । नेपाली कांग्रेसका युवाहरुले पटक पटक केन्द्रीय समितिको बैठक सारिएकोमा विरोध जनाएका छन् । उनीहरुले सानेपा पार्टी कार्यालय अगाडि प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले नियमित महाधिवेशन गर्न या तत्काल केन्द्रीय समिति भंग गर्न माग गरेका छन् । नेपाली कांग्रेसको आज दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको थियो […]
पूरा समाचार पढ्नुहोस्