अन्तर्राष्ट्रिय
मेक्सिकोमा स्टोरमा आगलागी, २३ जनाको मृत्यु
काठमाडौँ । मेक्सिकोको उत्तरपश्चिमी राज्य सोनोराको राजधानी हर्मोसिलोमा रहेको एक स्टोरमा भएको ठूलो आगलागी र विस्फोटमा धेरै बालबालिकासहित कम्तिमा २३ जनाको मृत्यु भएको छ ।
उक्त आगलागीमा १२ जना गम्भीर घाइते भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । यो घटना शहरको डाउनटाउन क्षेत्रमा रहेको भाल्डोज स्टोरमा भएको हो । सोनोराका गभर्नर अल्फोन्सो दुराजोले सामाजिक सञ्जालमा पोस्ट...
पूरा समाचार पढ्नुहोस्