राष्ट्रिय समाचार
रास्वपा गौरादह नगर सभापतिसहित १६ जना जुवाखालबाट पक्राउ
झापाको गौरादहस्थित एक होटलबाट रास्वपा नगर सभापतिसहित १६ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।
गएराति गौरादह नगरपालिका-५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलाइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित १६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रास्वपा नगर सभापति जगत अधिकारीसहित छन् । उनीहरूको साथबाट प्रहरीले एक लाख ६ हजार ६ सय २० रूपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ पर्नेमध्ये विनोद अधिकारी गत भाद्र २४ गतेको तोडफोड ...
पूरा समाचार पढ्नुहोस्