विशेष
कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि स्थगित
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि स्थगित भएको छ । आजको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउसो १ बजेदेखि बस्ने भनिएको भए पनि अन्तिम समयमा बैठक स्थगित गरेर मंगलबारका लागि सारिएको छ ।
यसअघि शुक्रबार बस्नुपर्ने बैठक महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्ने विषयमा कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति हुन नसकेपछि बस्दै नबसी स्थगित...
पूरा समाचार पढ्नुहोस्