राष्ट्रिय समाचार

निकोलसको कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्ने

lokaantar.com | आइतबार, 02 नोभेम्बर 2025, 12:06 अपराह्न
Share
निकोलसको कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्ने
अभियन्ता भनिएका निकोलस भुसालको नेतृत्वमा आज माइतीघरमा गर्ने भनिएको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति नलिई आफूखुसी प्रदर्शनको घोषणा गरेकाले प्रहरीले हस्तक्षेप गर्ने तयारी गरेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले दिए । उनका अनुसार प्रशासनको स्वीकृतिबेगर जसले गर्ने प्रदर्शन, विरोध र्‍याली वा जुलुसलाई पनि प्रहरीले हस्तक्षेप गर्छ । ‘निकोलसले गर्ने कार्यक्रमबारे प्रशासन जानकार छैन, स्वीकृति नलिई गरिएका त्यस्ता प्रदर्शनलाई प्रहरीले ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}