राष्ट्रिय समाचार

जनार्दनले गरे माओवादी बैठक बहिष्कार

lokaantar.com | आइतबार, 02 नोभेम्बर 2025, 11:56 पूर्वाह्न
Share
जनार्दनले गरे माओवादी बैठक बहिष्कार
नेकपा एस र नेत्रविक्रम चन्द विप्लव नेृत्वको नेकपाबाट विभाजित भएको एक समूहसँग एकता गर्ने निर्णयप्रति विमति जनाएका नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता जनार्दन शर्माले सचिवालय (महाधिवेशन आयोजक कमिटी)को बैठक बहिष्कार गरेका छन् । माओवादी पार्टी कार्यालय कोटेश्वरमा आइतबार बसेको बैठक शर्माले बहिष्कार गरेका हुन् । माओवादी प्रवक्ता अग्नि सापकोटाले जनार्दन हिजै आफ्नो कुरा राखेर हिँडेको र आजको बैठकमा उपस्थित नभएको जानकारी दिए । शर्माले माधव नेपालसँगको एकतामा सहभागी नहुने बरू माओवादी पार्टी पुनर्गठन गर्ने बताएका थिए । ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}