समाज
एकता रोक्न माग गर्दै माओवादी रुपान्तरणका लागि सुदनले राखे ५ प्रस्ताव
१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी रुपान्तरणका लागि पाँच प्रस्ताव अघि सारेका छन् । एकीकृत समाजवादीसँग पार्टी एकीकरणमा उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाइरहेको बेला किराँतीले पार्टी एकता रोक्नुपर्ने धारणा राखेका छन् । पार्टी, आन्दोलन र जेन–जी विद्रोहको भावना विपरीत एकता गर्न लागिएको किराँतीको ठहर छ । व्यक्तिको लागि एकता गर्न लागिएको […]
पूरा समाचार पढ्नुहोस्