राष्ट्रिय समाचार
लोकप्रिय बन्न थाल्यो विरे झरना, झुम्मिन थाले पर्यटक
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–६ मा अवस्थित विरे झरना पछिल्ला वर्षमा पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ । विशेषगरी बर्खाको समयमा झरनाको पानीको प्रवाह बढ्ने भएकाले दैनिक तीन सयको हाराहारीमा मानिसहरू घुम्न आउने गरेका छन् । सुन्दर र हरियाली वातावरण, उँचाइबाट झर्ने चामत्कारिक झरना र चिसो पानीको रमणले जोकोहीको मन लोभ्याउने विरे झरना बाजुराको चर्चित […]
पूरा समाचार पढ्नुहोस्