खेलकुद
केन विलियमसनको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौँ । न्यूजील्याण्डका पुर्व कप्तान केन विलियमसनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । न्यूजील्याण्ड क्रिकेटले विलियमसनको सन्यास बारे जानकारी दिएको हो ।
विलियमसनले न्यूजील्याण्डका लागि ९३ टी-२० खेल खेलेका छन् भने कुल २५ सय ७५ रन बनाएका छन् । विलियमसनले २०११ मा आफ्नो टी-२० अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए र ७५ खेलमा टोलीको कप्तानी गरेका थिए ।...
पूरा समाचार पढ्नुहोस्