विशेष

हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ पहिरोले अवरुद्ध

lokaantar.com | आइतबार, 02 नोभेम्बर 2025, 09:29 पूर्वाह्न
Share
हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ पहिरोले अवरुद्ध
हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ ।  अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित सडकमा ढुङ्गा खस्दा सो सडकमा आवातजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।  पहिरो पन्छाएर सडक सञ्चालन गराउन डोजर र जनशक्ति परिचालन गरिएको उनले बताए ।  त्यसैगरी, हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक अझै सञ्चालन हुनसकेको छैन । अविरल वर्षासँगै मकवानपुरको इन्द्र...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?