उपत्यकाको फोहोर व्यवस्थापनमा कुलमानको चासो : आइतबार बिहानै बन्चरेडाँडा पुगे
khabarhub.com|
आइतबार, 02 नोभेम्बर 2025, 09:26 पूर्वाह्न
Share
काठमाडौं – उपत्यकाको फोहोर व्यवस्थापनमा ऊर्जा तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चासो दिएका छन् । आइतबार बिहान फोहोर व्यवस्थापनको समस्या समाधानको पहल गर्न उनी बन्चरेडाँडा पुगेका हुन् । मन्त्री घिसिङको निजी सचिवालयका अनुसार उनी आइतबार बिहानै बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको अनुगमन गर्न पुगेका हुन् । यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि […]