राष्ट्रिय समाचार
एमालेले तोक्यो महाधिवेश प्रतिनिधि शुल्क, कसको कति ?
नेकपा एमालेले आउँदो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि शुल्क निर्धारण गरेको छ ।
महासचिव शंकर पोखरेलले महाधिवेशनमा करिब २१ सय प्रतिनिधि सहभागी हुने जानकारी गराउँदै शुक्लबारे पनि जानकारी दिएका छन् ।
उनका अनुसार आयोजक प्रतिनिधिका लागि तीन हजार र निर्वाचित प्रतिनिधिका लागि दुई हजार शुल्क निर्धारण गरिएको छ ।
आउँदो मंसिर १३ गते देशभरका सबै स्थानमा प्रतिनिधि चयन हुने र मंसिर १५ भित्र महाधिवेशन प्रतिनिधिको नाम पठाउन सकिने महासचिव पोखरेलले बताएका छन् ।
‘१,२०० पार्टी सदस्यबाट ४ जना प्रतिनिधि...
पूरा समाचार पढ्नुहोस्