राष्ट्रिय समाचार

गुल्मीमा छोराले गरे बाबुको हत्या, आमा गम्भीर घाइते

lokaantar.com | आइतबार, 02 नोभेम्बर 2025, 08:52 पूर्वाह्न
Share
गुल्मीमा छोराले गरे बाबुको हत्या, आमा गम्भीर घाइते
गुल्मीको मालिकामा छोराले धारिलो हतियार प्रयोग गरी आफ्नै बाबुको हत्या गरेका छन् । छोराको आक्रमणबाट आमा पनि गम्भीर घाइते बनेकी छन् । मालिका गाउँपालिका-३ म्यालका २७ वर्षीय टोकबहादुर विकले आफ्नै घरमा ५० वर्षका बाबु धनबहादुरको हत्या गरेका हुन् । घाइते आमा दिलमायाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, एसपी नारायणप्रसाद अधिकारीले टोकबहादुर हँसिया, खुकुरी र ह्याम्बरले प्रहार गर्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?