खेलकुद

प्रिमियर लिगमा आर्सनल, लिभरपुल र चेल्सी विजयी

kharibot.com | Sunday, 02 Nov 2025, 08:55 AM
Share
प्रिमियर लिगमा आर्सनल, लिभरपुल र चेल्सी विजयी
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल, लिभरपुल र चेल्सी विजयी भएका छन् भने म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा भिक्टर ग्योकरेस र डेक्लन राइसले एक एक गोल गरेका थिए । त्यसैगरी लिभरपुलले एस्टन भिल्लालाई २-० गोलले पराजित गरेको छ । लिभरपुलको जितमा मोहमद सलाह र रयान...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}