राष्ट्रिय समाचार

अझै खुलेन बीपी राजमार्ग, डाइभर्सन निर्माण गरिँदै

lokaantar.com | आइतबार, 02 नोभेम्बर 2025, 08:44 पूर्वाह्न
Share
अझै खुलेन बीपी राजमार्ग, डाइभर्सन निर्माण गरिँदै
पहिरो र लेदोको कारण अवरुद्ध बनेको बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।  शुक्रबार बिहानदेखि राजमार्गको काभ्रे खण्डका विभिन्न स्थानमा पहिरो र लेदोको अवरोधको कारण राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ । बीपी राजमार्ग अन्तर्गतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।  अहिले चारसयबेसीमा डाइभर्सन निर्माणको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी र...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?