विशेष
प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुन्छ -मुख्यमन्त्री बानियाँ
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनता र प्रदेश दुवैको आम्दानी बढाउने बजेट बनाउनुपर्ने बताएका छन् । उनले प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुने भन्दै अबको बजेटले रोजगारी सिर्जना र आर्थिक उत्पादनशीलता वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार हेटौंडामा आयोजित ‘वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा’ विषयक एकदिवसीय अन्तर्क्रियात्मक गोष्ठी उद्घाटन गर्दै […]
पूरा समाचार पढ्नुहोस्