खेलकुद
लगातार चार हारपछि लिभरपुलको जित
१६ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लगातार चार हारपछि लिभरपुलले अन्तत: जित हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २-० को जित निकालेको हो । लिभरपुलका लागि मोहमद सालाह र रायन गाभेनबर्कले १-१ गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा […]
पूरा समाचार पढ्नुहोस्