खेलकुद
टोटनहामलाई चेल्सीले हरायो
१६ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनहाममाथि १-० को जित निकालेको छ । खेलको ३४औं मिनेटमा जोआओ पेड्रोले गरेको एकमात्र गोल नै चेल्सीको जितमा निर्णायक बनेको थियो । जितपछि १० खेलमा १७ अंक जोडेको चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । हारका बाबजुद टोटनहाम १७ अंकका साथ गोलअन्तरका आधारमा चौथोमा छ ।
पूरा समाचार पढ्नुहोस्