राष्ट्रिय समाचार

माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दै

lokaantar.com | Sunday, 02 Nov 2025, 08:11 AM
Share
माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दै
 नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज पनि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेपछि बैठक सुरु हुने नेता हरिबोल गजुरेलले जानकारी दिए। हिजो बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकताबारे ब्रिफिङ गरेका थिए। प्रचण्डले वामपन्थीबीच एकता र ध्रुवीकरण आजको ऐतिहासिक आवश्यकता भएको भन्दै एकता प्रक्रिया निरन्तर अघि बढ्ने बताएका थिए। तर, नेता जनार्दन शर्माले प्रचण्डको ब्रिफिङप्रति असहमति जनाउँदै तीन पृष्ठको लिखित...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?