खेलकुद
बर्नलीलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनलकाे पकड
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै आर्सनलले लिगको शीर्ष स्थानमा आफ्नो अग्रतालाई अझ फराकिलो बनाएको छ । बर्नलीको घरेलु मैदान टर्फ मूरमा भएको यस खेलमा आर्सनलले सुरुवाती समयदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो । आर्सनलका लागि पहिलो गोल खेलको १४ औं मिनेटमा भिक्टर ग्योकेरेसले गरे […]
पूरा समाचार पढ्नुहोस्