अन्तर्राष्ट्रिय
जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न भारतले १५ ट्रिलियन डलर लगानी गर्नुपर्ने
काठमाडौँ । जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न लगानी गरेर, भारतले २०३० सम्ममा ५० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सक्ने रिपोर्ट सार्बजनिक भएको छ । यसले हरितगृह ग्यास उत्सर्जन घटाउन मात्र मद्दत गर्दैन तर कम कार्बन, दिगो जीडीपीमा पनि योगदान पुर्याउने दाबी गरिएको छ ।
डेलोइट इन्डिया र रेनमेटर फाउन्डेसनद्वारा जारी गरिएको एक प्रतिवेदनमा वर्षा, तापक्रम, भूमि प्रयोग र...
पूरा समाचार पढ्नुहोस्