राष्ट्रिय समाचार
रुकुम पूर्वमा अटोरिक्सा दुर्घटना- दुई जनाको मृत्यु, पाँच घाइते
रुकुम पूर्वमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
भूमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा शनिबार साँझ रा १ ह ६७९७ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी भनिने सविता घर्तीको निधन भएको प्रहरीले जनाएको छ । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा २६ वर्षीय प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीय ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घ...
पूरा समाचार पढ्नुहोस्