महिला विश्वकप फाइनल : आज भारत र दक्षिण अफ्रिका भिड्दै
khabarhub.com|
आइतबार, 02 नोभेम्बर 2025, 07:54 पूर्वाह्न
Share
काठमाडौं – महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैैछन्। फाइनल प्रतिस्पर्धा भारतको मुम्बईस्थित डिवाई पाटिल रंगशालामा आइतबार दिउँसो ३:१५ बजे सुरु हुँदैछ। भारत अस्ट्रेलियालाई हराउँदै फाइनल पुगेको हो भने दक्षिण अफ्रिका इङ्ल्यान्डलाई हराउँदै फाइनल पुगेको हो। भारत यो मैदानमा अपराजित छ। दक्षिण अफ्रिकाले भने यो मैदानमा पहिलो पटक खेल्न लागेको […]