राष्ट्रिय समाचार
कमजोर बन्यो ‘मोन्था’ आँधीको प्रभाव, देशभरको मौसममा सुधार
बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज आइतबार मुख्यतया सफा रहने विभागले जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ । &nb...
पूरा समाचार पढ्नुहोस्