राष्ट्रिय समाचार
देशभरका जिल्ला प्रशासन अगाडि जसपा नेपालको विरोध प्रदर्शन
२८ बुँदै माग सम्बोधनको लागि सरकारलाई दबाब दिन प्लेकार्ड र ब्यानरसहित जसपा नेपालले देशब्यापी रुपमा प्रशासन कार्यालय अगाडि आज शान्तिपूर्ण धर्ना एवं विरोध प्रदर्शन गरेको हो।
पूरा समाचार पढ्नुहोस्