राष्ट्रिय समाचार

देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

lokaantar.com | आइतबार, 07 डिसेम्बर 2025, 08:55 पूर्वाह्न
Share
देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक/दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।  आइतबार दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ ।  त्यसैगरी, राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ ।  गण्डकी प्रदे...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}