विशेष

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

अनलाइनखबर | आइतबार, 07 डिसेम्बर 2025, 08:53 पूर्वाह्न
Share
दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प
२१ मंसिर, काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}