काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई कारबाही गर्नुपर्ने भन्दै व्याङ्ग्य गरेका छन् । कुटीको नक्सा बनाएर ल्याउनु भनेका इन्जिनियरले दरबारको नक्सा बनाएर ल्याएको भन्दै उनले ओली कुटीको नक्साप्रति व्यङ्ग्य गरेका हुन् । सामाजिक सञ्जालमा सक्रिय पुनले केही दिन अघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा शिलान्यास भएर बन्न […]