खेलकुद
रियल बेटिसमाथि बार्सिलोनाको शानदार जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसमाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने रुनी बार्डघाजी र लामीन यमलले एक एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि एन्थोनी, डिएगो लियोरेन्ट र कुचो हर्नान्डेजले एक एक गोल गरेका थिए...
पूरा समाचार पढ्नुहोस्