खेलकुद

महिला धावकले हिजाब नलगाएको आरोपमा म्याराथन आयोजक पक्राउ

lokaantar.com | Sunday, 07 Dec 2025, 07:30 AM
Share
महिला धावकले हिजाब नलगाएको आरोपमा म्याराथन आयोजक पक्राउ
इरानमा आयोजित एक म्याराथन दौडका क्रममा सहभागी महिलाहरूले हिजाब (टाउको छोप्ने कपडा) नलगाएको भन्दै आयोजकहरूलाई पक्राउ गरिएको छ। शुक्रबार इरानको दक्षिणी तटमा रहेको किश टापुमा भएको दौडका तस्बिरहरू अनलाइनमा सार्वजनिक भएपछि इरानी न्यायपालिकाले दुई जना आयोजकलाई पक्राउ गरेको हो। सार्वजनिक भएका तस्बिरहरूमा रातो टिसर्ट लगाएका केही महिला धावकहरूले हिजाब वा टाउको छोप्ने अन्य कुनै कपडा नलगाएको प्रस्ट देखिन्छ। उक्त म्याराथनमा २ हजार महिला र ३ हजार पुरुषले छुट्टाछुट्टै समूहमा भाग लिएका थिए। तर, किशका सरकारी वकिलले दौड सञ्चालन ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?