मनोरञ्जन
वैवाहिक बन्धनमा बाँधिइन् नायिका पूजा शर्मा
नायिका पूजा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी युद्ध बानियाँसँग शनिबार बिहे गरेकी हुन् ।
शनिबार भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटलमा उनीहरुको वैवाहिक समारोह गरियो। जहाँ दुबैका परिवार, आफ्न्त र चलचित्रकर्मीहरुको उपस्थिति रहेको बताइएको छ ।
विगत ६ वर्षदेखि पूजा र युद्ध प्रेम सम्बन्धमा थिए।
पूरा समाचार पढ्नुहोस्