हेडलाइन
पोखराद्वारा एनपीएलको सुखद् अन्त्य, चितवन ८ विकेटले स्तब्ध
काठमाडौं । पोखरा एभेन्जर्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को सुखद् अन्त्य गरेको छ । प्लेअफको होडबाटै बाहिरिसकेको पोखराले आज आफ्नो अन्तिम खेलमा चितवन राइनोजमाथि ८ विकेटको जित दर्ता गरेको हो ।
पूरा समाचार पढ्नुहोस्