खेलकुद

काभा यू-१९ महिला भलिबल खेल्न जाने नेपाली टोलीको बिदाइ

अनलाइनखबर | शनिबार, 01 नोभेम्बर 2025, 04:31 अपराह्न
Share
काभा यू-१९ महिला भलिबल खेल्न जाने नेपाली टोलीको बिदाइ
१५ कात्तिक, काठमाडौं । श्रीलंकामा हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल भलिबल संघले शनिबार एक कार्यक्रम गर्दै टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले टोलीको बिदाइ गरे । उनले युवा खेलाडीहरूलाई राष्ट्रिय झण्डाको गौरव बढाएर आउन शुभेच्छा स्वरूप राष्ट्रिय झण्डा प्रदान गर्दै शुभकामना […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}