खेलकुद

अमेरिकाविरुद्ध उप–कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतक

lokaantar.com | शनिबार, 01 नोभेम्बर 2025, 01:50 अपराह्न
Share
अमेरिकाविरुद्ध उप–कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतक
​संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत शनिबार खेलिएको अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीका उप–कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । छैटौं नम्बरमा क्रिज समाल्न आएका अनुभवी अलराउन्डर दीपेन्द्रले ४३ बलमा तीन छक्का र एक चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५ वर्षीय दीपेन्द्रले बनाएको यो पाँचौं अर्धशतक हो । अमेरिकाविरुद्ध ३५.४ ओभरको खेल सकिँदासम्म नेपालले चार विकेट गुमाएर एक सय ८४ रन बनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}