राष्ट्रिय समाचार

१८ दिनपछि स्वदेश फर्किए देउवा दम्पत्ती

lokaantar.com | शुक्रबार, 14 नोभेम्बर 2025, 10:25 अपराह्न
Share
१८ दिनपछि स्वदेश फर्किए देउवा दम्पत्ती
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रवार स्वदेश फर्किएका छन् । भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा कुटिएर घाइते भएका देउवा कात्तिक १० गते उपचारको लागि भन्दै सिंगापुर गएका थिए ।  पत्नी डा. आरजुसहित सभापति देउवा शुक्रवार राति स्वदेश फर्केका हुन् । कांग्रेस कार्यबहाक सभापति पूर्णबहादुर खड्का लगायतका नेता देउवाको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}