राष्ट्रिय समाचार
गृहमन्त्री अर्यालले गरे उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण
गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको विस्तृत अनुगमन तथा निरीक्षण गरेका छन् ।
गत भदौ २४ गते जेनजी युवाहरूको आन्दोलनका क्रममा आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको ट्राफिक प्रहरी कार्यालयमा अहिले नयाँ संरचनासहित पुनर्निर्माण गरिएको छ ।
गृहमन्त्री अर्यालले पुनर्निर्माण गरिएका संरचनाको आज साँझ अवलोकन गर्नुका साथै त्यहाँको कार्य प्रवाहबारे जानकारी लिएका थिए । निरीक्षणका क्रममा उनले उपत्यका ट्राफिक प्रहरीले असामान्य परिस्थितिमा पनि सेवा अवरोध हुन नदिन गरेको निरन्तर प्रयासको प्रशं...
पूरा समाचार पढ्नुहोस्