खेलकुद
एन्फा प्रेसिडेन्ट लिगमा नव जनजागृतिको फराकिलो जित
२८ कात्तिक, काठमाडौं । एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शुक्रबार भएको खेलमा नव जनजागृति युवा क्लबले हैरान्स क्लबलाई ७–२ ले हराएको छ । सो जितसँगै नव जनजागृति समूह एमा पहिलो स्थान पाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सो समूहमा काँक्रेविहार १० अंक सहित दोस्रो भयो । काक्रेबिहारले गाईघाट फुटबल क्लबलाई ५–३ ले हरायो । […]
पूरा समाचार पढ्नुहोस्