विवादित रविले पार्टी नेतृत्व नछाड्दा रास्वपामा गहिरिँदो संकट
khabarhub.com|
शुक्रबार, 14 नोभेम्बर 2025, 07:09 अपराह्न
Share
काठमाडौं– शुक्रबार राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीका पूर्वप्रमुख सचेतकसेमत रहेका परियार वैचारिक नेताका रुपमा परिचित थिए । यसअघि असोज २९ गते रास्वपाकी अर्की नेतृ एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि पार्टी छाडेकी थिइन् । उनी पनि रास्वपामा वैचारिक एवम् सक्रिय भूमिका निर्वाह गर्नेमध्येकी नेतृको रूपमा स्थापित थिइन् । […]