यातायात व्यवस्था विभागको सर्भर शनिबार बिहानदेखि मात्रै चल्ने
khabarhub.com|
शुक्रबार, 14 नोभेम्बर 2025, 06:49 अपराह्न
Share
काठमाडौं– यातायात व्यवस्था विभागको आंशिक सर्भर शनिबार बिहानबाट मात्रै पुनः सञ्चालनमा आउने भएको छ । विभागले अस्थायी रूपमा खडा गरेको सर्भरमा बिहीबार बेलुकाबाट प्राविधिक समस्याका कारण ठप्प रहेको थियो । सोहीकारण नयाँ तथा नवीकरणका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन दिने, तथा छपाइमा समेत प्रभाव परेको छ । सर्भर मर्मत सम्पन्न भइसके पनि प्राविधिक कारणले आज […]