समाज
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो
२८ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रमपूर्ण र मिथ्या सूचनाको नियमन गर्न सम्बन्धित मन्त्रालय, दूरसञ्चारका निकाय, प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर व्यूरोका पदाधिकारीहरूसँग संयुक्त छलफल गरेका छन्। गृह मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठकमा गृहमन्त्री अर्यालले सूचनाको हक र प्रेस स्वतन्त्रतामा कुनै असर नपर्ने गरी सूचनाको अनाधिकृत प्रयोग रोक्नु पर्ने धारणा राखेका थिए। […]
पूरा समाचार पढ्नुहोस्