राष्ट्रिय समाचार
माेरङमा जेनजी आन्दोलनका दिन तोडफोड र आगजनी गर्ने २१ जना पक्राउ
२८ कात्तिक, विराटनगर । माेरङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्ने २१ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले विराटनगर र जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते यो समूहले प्रहरी कार्यालय र प्रहरीकाे बिटमा आगजनी र तोडफोड गरेको थियो । […]
पूरा समाचार पढ्नुहोस्