राष्ट्रिय समाचार
विदेशी पर्यटकलाई यात्रा सहजिकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । विदेशी पर्यटकलाई यात्रा सहजिकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
नेपालमा मेरो अल्टिट्युड राईडर्स प्रालि कम्पनी रहेको र सो कम्पनीले नेपालस्थित मोटरसाईकल राईडको व्यवस्था गरिदिने भन्दै म्यासेन्जरमा कुराकानी गरी पोल्यान्डका १३ जना राईडर्सको लागि मोटरसाईकल राईड, खाना, बस्न, अन्य सपोर्ट समेतको सम्पूर्ण प्याकेज सहित सेवा दिने सर्तमा नेपाल...
पूरा समाचार पढ्नुहोस्