१४ दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
khabarhub.com|
शुक्रबार, 14 नोभेम्बर 2025, 03:49 अपराह्न
Share
काठमाडौं– साझेदारसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले गएको १० दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । पशु कल्याणका लागि काम गर्ने संघ संस्थाहरूसँगको सहकार्यमा कार्तिक १४ (२०८२) बाट सबै वडामा बन्ध्याकरणको काम सुरु गरिएको हो । बन्ध्याकरण गरिएका कुकुर/बिरालोलाई रेबिज विरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाका पशु चिकित्सक डा. पूजा खनालले जानकारी दिइन् […]